काठमाडौं, ६ फागुन / आज प्रतिनिधि सभामा विधेयक र प्रतिवेदनसहित विभिन्न ५ शीर्षकहरुमाथी छलफल हुने भएको छ । पूर्व निर्धारित समय तालिकाबमोजिम संघीय संसद भवन नयाँ बानेश्वरमा आज ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विधेयक र प्रतिवेदनसहित विभिन्न ५ शीर्षकहरुमाथि छलफल हुन लागेको हो । ‘शहीद [...]