तातोखबर, इलाम / इलाम-२ को मा नेकपा एमालेका सुहाङ नेम्वाङले प्रतिद्वन्द्वी डम्बर खड्कासँग लगातार मतान्तर बढाइरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले खड्कालाई तीन हजार ५९ मतले पछि पारेका छन् । सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन्। खड्काले ६ हजार ९४४ मत ल्याएका छन्। त्यस्तै [...]