तातोखबर, इलाम / इलाम-२ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्ना प्रतिद्धन्दी सँगको अग्रता फराकिलो बनाइरहेका छन्। फाकफोकथुम गाउँपालिकाका१, २, ३,४, ५ वडाको मतगणना भइसक्दा सुहाङले काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई ७८० मतले पछि पारेका छन् । सुहाङले ३२४९ मत प्राप्त गरेका छन् भने [...]