११ भाद्र, काठमाण्डौ । सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन शुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठद्वारा बिहान ११ बजे स्वचालित पेसी तारेख व्यवस्थापनको उद्घाटन गरेका हुन । उनले प्रविधिको प्रयोगमा जोड र तारेख तोक्ने काममा कर्मचारीको हस्तक्षेप नहोस् भनेर स्वचालित प्रणाली जडान गरिएको [...]