कोपा अमेरिका : मार्टिनेज चम्किँदा पेरुमाथि अर्जेन्टिनाको जित
तातो खबर
२०८१ असार १६
काठमाडौं / कोपा अमेरिका फुटबलमा अर्जेन्टिना अपराजित रहेको छ। तीन खेलमा तीनै खेल जित्ने क्रममा अर्जेन्टिनाका लाउटिरो मार्टिनेज चम्किँदा पेरुलाई २-० ले हरायो। आज बिहान अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा मार्टिनेजले ४७औँ मिनेटमा र ८६औँ मिनेटमा गोल गरे। अधिकाशं समय बल पोजिन आफ्नो पक्षमा [...]