पेरिस ओलम्पिक २०२४को भव्यरूपमा उद्घाटन सम्पन्न भएको छ । १०० वर्षअघि दुर्गन्धका कारण बदनाम भएको सेन नदीमा योपटक ओलम्पिक उद्घाटन भएको छ। कुनै पनि ठूलो खेल समारोह नदीमा उद्घाटन भएको यो पहिलो पटक हो। उद्घाटन समारोहमा विश्वभरबाट सहभागी भएका खेलाडी र प्रतिनिधि डुंगामा सवार भएर [...]