म्यानचेस्टर युनाइटेडलाई हराउँदै सिटीले जित्यो उपाधि
तातो खबर
२०८१ श्रावण २७
काठमाडौं / इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीले हात पारेको छ। म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले उपाधि जितेकाृ हो। वेम्बली रंगशालामा भएको खेलमा प्रिरमियर लिग विजेता सिटीले उपाधि बाजी मार्यो। कम्युनिटी सिल्डलाई इंग्ल्यान्डमा नयाँ सिजनको सुरुआत हुने समयमा अयोजना गरिन्छ। अघिल्लो [...]