Tag: पूर्व प्रम डा.भट्टराई

पूर्व प्रम डा.भट्टराई
देश र जनताको हितलाई केन्द्रमा राखेर काम पूर्व प्रम डा.भट्टराईको…

चितवन, २९ असोज / देश जनताको हितलाई केन्द्रमा राखेर काम गर्न देशका राजनेताहरुलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आग्रह गरेका छन् । पारिवारिक भेटघाटका लागि चितवन आएका पूर्व प्रम डा. भट्टराईले भेटघाटका क्रममा यस्तो बताएका