श्रीमतीको प्रस्तावमा सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउँदै प्रधानमन्त्री ओली
तातो खबर
२०८१ श्रावण ३२
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने घोषणा गरेका छन्। उनले श्रीमती राधिका शाक्यको प्रस्तावमा पिपुल्स लाइब्रेरी बनाउन लागेका हुन्। ओलीले आज बिहान सामाजिक सञ्जालमा लेख्दै बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गरेका हुन्। उनले लेखकहरुलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित दिन [...]