हेटौंडामा सुबिधा सम्पन्न डिलक्स शैलुन तथा पार्लल खुल्यो
तातो खबर
२०८० आश्विन ४
हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ अजअम्बरोड स्थित नबिल बैकको भइतलामा सुबिधा सम्पन्न डिलक्स युनिसेक शैलुन तथा पार्लल खुलेको छ । भोली शुक्रबारबाट पूर्ण रुपमा सञ्चालनमा आउने छ । डिलक्स शैलुन तथा पार्ललका सञ्चालक हरि चौलागाईं र सुभद्रा हुमागाईंले आज पत्रकार सम्मेलन गर्दै यसका [...]