काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे देखि शुरु हुनेछ। बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ। बैठकले उपसभापति र महामन्त्रीद्वयका राजनीतिक, सांगठनिक र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने सहमहामन्त्री [...]