कोपा अमेरिका फुटबलमा ब्राजिलले पाराग्वेविरुद्ध फराकिलो जित निकालेको छ। आज केहीबेरअघि सम्पन्न समूह डीको खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ ले पराजित गरेको हो। ब्राजिलका लागि भिनिसियस जुनियरले २ तथा साभियो र लुकास पक्वेटाले एक–एक गोल गरे। पहिलो हाफमा ३-० गोलले पछि परेको पाराग्वेका लागि ४८ औँ [...]