काठमाडौं, २४ असार / आगामी श्रावण १ गतेदेखि पशुपतिनाथ क्षेत्रमा ‘श्रीहिमवत्खण्ड माहात्म्य–२०८१’ को आयोजना गरिने भएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले वैदिक मान्यताअनुसार पवित्र महिना मानिने श्रावण महिनाभरि माहात्म्य सञ्चालन गर्न लागेको हो । नेपालका धार्मिक, पुरातात्विक सम्पदाको संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्नेलगायत [...]