पलेशालाई सरकारले आज ६५ लाख पुरस्कार दिने
तातो खबर
२०८१ भाद्र २८
काठमाडौँ / पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले आज ६५ लाख पुरस्कार दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार आज एक कार्यक्रममा बीच उनलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। पलेशाले कर नकाटी उक्त रकम पाउने छिन्। आज बिहान साढे ९ बजे [...]