पर्सा, तातोखबर / पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ। गएराति ११ बजे वीरगञ्ज महानगरपालिका-१६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कुमार विक्रम थापाले जानकारी दिए। [...]