एसइईको सबै तयारी पूरा, जापानबाट नेपाली विद्यार्थी २३ जना
तातो खबर
२०८० चैत्र ७
तातोखबर, भक्तपुर / राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ गते शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस वर्षको एसइई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। चैत १५ गते शुरु भई २७ गते सकिने परीक्षाका [...]