काठमाडौं, ३१ भदौ/ संवैधानिक परिषद्को बैठक आज पनि बस्ने भएको छ । शुक्रवार बिना निष्कर्स टुङ्खिएको बैठक आज सोमवार साँझ बस्न लागेको हो । संवैधानिक परिषद्को सचिवालयद्वारा दिइएको जानकारीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बस्नका लागि आज साँझ ५ बजे तोकिएको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने कार्यसूची [...]