परिवार दलका अध्यक्ष ढकाल र राष्ट्रपति पौडेलबीच भेटवार्ता
तातो खबर
२०८० फाल्गुन २१
काठमाडौँ / नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार भएको भेटमा समसामयिक बिषयमा कुराकानी भएको अध्यक्ष ढकालको स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए । प्रतिनिधि सभाका सदस्य समेत रहेका ढकालले भेटमा राष्ट्रपतिको कार्यकालको [...]