तातोखबर, काठमाडौं / सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा एक सय ५१ वटा परियोजना प्रस्तुत हुने भएको छ। पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै [...]