तातोखबर, काठमाडौं / गृह मन्त्रालयले तातो हावाको लहर (लू) बाट नागरिकलाई जोगाउने तयारीमा जुट्न तराई-मधेशका जिल्ला प्रशासन तथा अन्य निकायलाई परिपत्र गरेको छ। मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन समेत दिएको [...]