ताताेखबर, काठमाडौं / इलाम निर्वाचन क्षेत्र नम्बर २ मा पराजय व्यहोर्नुपरेको कारण खोजेर ०८४ मा एकलौटी सरकार बनाउने गरी अघि बढ्ने राष्ट्रिय स्वतन्त्र पार्टीले बताएको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार साँझ बसेको पार्टी सचिवालय बैठकले निर्वाचनको बारेमा समीक्षा गरेर अघि बढ्ने निष्कर्ष निकालेको हो [...]