आजको मौसम : बागमती र कोशी प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना
तातो खबर
२०८१ बैशाख २८
तातोखबर, काठमाडौं / मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहारको आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशसहित देशको पहाडी भूभागको केही स्थानमा [...]