महानगरले भत्काउन थाल्यो न्युरोडको सडक, फुटपाथ विस्तारको काम धमाधम शुरु
तातो खबर
२०८१ श्रावण २
काठमाडौं / उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन आदेश दिएसँगै काठमाडौं महानगरपालिकाले न्यूरोड भत्काउन थालेको छ। महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालयको हस्तक्षेपका कारण रोकिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार अन्तरिम [...]