काठमाडौं / नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक(टिआरसी)मा दलहरूका बीचमा भएको सहमतिबाट पछाडि फर्किनु नहुने बताएका छन्। शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महासचिव गुरुङले विगतमा पनि पटक-पटक टिआरसीको अन्तरवस्तुमा सहमति भएपनि उल्टिने गरेको भन्दै यसपटक सहमतिबाट पछाडि फर्किनु नहुने बताएका हुन्। उनले [...]