तातोखबर, काठमाडौँ / सेयर बजार परिसूचक नेप्सेमा आज सोमबार ३६ अंकमाथिले वृद्धि भएको छ । अघिल्लो दिन २६ अंकले घटेको बजारमा आज दोसो दिन नेप्से सूचक ३६.५७ अंकले बढ्दै २०५९.४९ अंकमा उक्लिएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स ४.२७ अंकले बढ्दै ३७७.२८ अंकमा उक्लिएको [...]