काठमाडौं / नेपाली बजारमा आज सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा आज बढेर तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो। यस्तै आज चाँदीको मूल्य पनि बढेको [...]