काठमाडौं, ९ मंसिर/ नेपाल विद्यावारिधी संघको १५ औं साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यकालका लागि डा. सुनिलबाबु श्रेष्ठको अध्यक्षता कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न भएको हो । राजधानीको जमलस्थित होटल एल्लोप्यागोडाको सभाकक्षमा आज आयोजित १५ औं साधारण सभाबाट अघिल्लो कार्यकालका अध्यक्ष, महासचिव [...]