काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले युटिएलसहित तीन सेवाप्रदायकको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले सूचना गर्दै युनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित कोटेश्वरको म्याक्स नेट सोलुसन प्रालि र भरतपुरको चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको हो। युटिएलले २०६० कात्तिक ५, म्याक्स नेट प्रालिले २०७५ मंसिर ६ र चितवन [...]