घरजग्गा कारोबार व्यवस्थित बनाउने कुरा सरकारले बजेटमार्फत बाेलाेस् : अध्यक्ष लोहनी
तातो खबर
२०८१ जेष्ठ १०
काठमाडौँ / नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बजेटमार्फत सरकारले जग्गा तथा आवास विकास प्राधिकरण बनाउनुपर्ने बताएका छन्। अध्यक्ष लोहनीले आगामी आर्थिक वर्षको बजेटमा घर जग्गामा पछिल्लो समय देखिएका समस्या समाधान र कारोबार व्यवस्थित बनाउनका लागि प्राधिकरण बनाउने घोषणा गर्नुपर्ने बताए। उनले [...]