तातोखबर, १८ माघ / नेपाल उद्योग बाणिज्य महासंघले व्यापारी अरुण चौधरीलाई प्रहरीले प्रक्राउ गरेकामा आपत्ति जनाएको छ । महासंघले बिहीबार पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको मुखमा चौधरीलाई पक्राउ गरिनुले नेपालमा लगानीको वातावरण छैन भन्ने नकारात्मक सन्देश गएको टिप्पणी गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो [...]