ललितपुर / नेपालका तीन महिला खेलाडीले इरानको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज-वानमा भाग लिने भएका छन् । नेपाल आर्चरी संघका अनुसार सहभागी हुने खेलाडीमा अनुष्का शेरचन, गंगा तुम्बापो र तुल्सी थापा छन्। टिमको प्रशिक्षक दीपकराज गुरुङ छन्। प्रतियोगितामंगलबारदेखि ६ दिन चल्नेछ। पेरिसमा हुने ओलम्पिकका लागि [...]