काठमाडौं / आयरल्यान्ड उल्भ्सविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ले टस हारेको छ। आयरल्यान्ड उल्भ्सका कप्तान निल रकले टस जितेर पहिलो ब्याटिङ रोजेका हुन् । नेपालले पहिले फिल्डिङ गर्ने छ। नेपालले आजको खेलमा नरेन भट्ट, रंजित कुमार, रुपेश सिंह र विकास आग्रीलाई बेन्चमा राखेको छ [...]