अमेरिकी जनताको समर्थन हमासविरुद्ध जित निकाल्न सहयोगी सिद्ध हुने
तातो खबर
२०८० फाल्गुन १६
तातोखबर / इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी जनताको समर्थन हमासविरुद्ध पूर्ण जित निकाल्न सहयोगी सिद्ध हुने दाबी गरेका छन्। गाजाको युद्धलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले विश्वभरबाट समर्थन गुमाउँदै गएको टिप्पणी गरेपछि नेतन्याहूले यस्तो जवाफ दिएका हुन्। एक सर्भेलाई हवाला दिँदै प्रधानमन्त्री नेतन्याहूले ८० [...]