वैशाख १५ र १६ मा नेकपा (एस) मकवानपुरको जिल्ला अधिवेशन हुने
तातो खबर
२०८० चैत्र १८
मकवानपुर / नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला अधिवेशन आगामी १५ र १६ बैशाखमा हुने भएको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मितिबारे निर्णय लिएको हो । अधिवेशन हेटौडा उपमहानगरपालिका वडा नं.४ स्थित रोयल पार्टी प्यालेशमा हुनेछ । पार्टी स्थायी कमिटी [...]