काठमाडौं, ७ फागुन / निर्वाचन दिवस तथा प्रजातन्त्र दिवस २०८० को उपलक्ष्यमा निर्वाचन आयोगका प्रमूख आयुक्त दिनेशकुमार थपलियाले आममतदाता तथा देशबासीहरुमा शुभकामना ब्यक्त गरेका छन् । आठौं निर्वाचन दिवसको तथा फागुण ७ गते मनाईदै आएको प्रजातन्त्र दिवसको अवसरमा प्रमूख आयुक्त थपलियाले शुभकामना ब्यक्त गरेका हुन् [...]