ग्वार्को फ्लाइओभर : समयमै काम नसकिए निर्माणस्थलमै अनशन बस्ने चेतावनी
तातो खबर
२०८० चैत्र २३
काठमाडौं / ग्वार्को फ्लाइओभर निर्माणमा भइरहेको ढिलासुस्ती भएको भन्दै स्थानीयहरूले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन्। शुक्रबार ललितपुरको ग्वार्कोमा निर्माणधीन फ्लाइओभर जेठ मसान्तसम्म सकिसक्न आग्रह गर्दै स्थानीयहरुले ध्यानाकर्षण गराएका हुन्। उनीहरूले जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि त्यो अनुसारको योजना बनाएर काम नगरेको बताए। फ्लाइओभरको [...]