काठमाडौं / निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालको पदपूर्ति समितिले सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको जनाएको छ । अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ सर्जन, रेडियोथेरापी टेक्नोलोजिस्ट स्टाफ नर्ससहितका पदमा दरखास्त आह्वान गरिएको हो । लोकसेवा आयोगबाट [...]