त्रिशूली नदीमा खसेका यात्रुको खोजी कार्यलाई तीव्रता दिन प्रचण्डको निर्देशन
तातो खबर
२०८१ असार २८
काठमाडौं / गएराति पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बसका यात्रुहरुको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनका लागि प्रश्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री दाहालले सो विषयमा आफूले चितवन जिल्ला प्रशासन कार्यालय [...]