नारायण गोपालको घरलाई संग्रहालयको रुपमा विकास गरिने
तातो खबर
२०८० मंसिर २१
मकवानपुर – मंगलबार स्वरसम्राट नारायण गोपालको ३३ औं स्मृति दिवस मनाइयो । स्मृति सभामा नारायणगोपालका कालजयी गीतलाई कलाकारले प्रस्तुत गरेका थिए । उक्त अवसरमा नारायण गोपालको महाराजगञ्जस्थित घरलाई संग्रहालयको रुपमा विकास गर्ने जानकारी दिइयो । उनका नीजि प्रयोग सामग्रीदेखि सांगीतिक उपकरणलाई जतन गरेर त्यहाँ संग्रहालय [...]