Tag: नारायणमान बिजुक्छे

नारायणमान बिजुक्छे
सबै जातजाति भाषाभाषीको माग सम्बोधन हुनुपर्छ : बिजुक्छे

दमक (झापा) ७ असोज / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सबै जातजाति भाषाभाषीहरूको मागलाई सम्बोधन गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै पहिचानवादी समूहले आन्दोलन चलाइरहेको बेला आज झापाको दमक आइपुग्नुभएका अध्यक्ष विजुक्छेले