काठमाडौं, ६ मङ्सिर / सामाजिक न्याय, सुशासन र समृद्धिका लागि गृह मन्त्रालयले सार्थक पहल गरिरहेको धारणा प्रधानमन्त्री पुष्पकमल दाहालले ब्यक्त गरेका छन् । गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेश गर्न गठित अध्ययन समितिका अधिकारीहरुसँगको भेटघाटमा प्रम दाहालले यस्तो धारणा ब्यक्त गरेका हुन् । उपप्रधानमन्त्री एवम् [...]