नामिबियाको राष्ट्रपतिमा नेतुम्बो नन्दी नडैतवाह निर्वाचित भएकी छिन्। अफ्रिकी देश नामिबियाको राष्ट्रपति निर्वाचित हुने उनी पहिलो महिला हुन्। ५७ प्रतिशतभन्दा बढी मत ल्याएर उनी राष्ट्रपति निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत पाए। नडैतवाह सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसनकी सदस्य [...]