काठमाडौ – नाबालिका जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक युवक पक्राउ परेका छन् । १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारू पक्राउ परेका हुन् । थारूबिरुद्ध ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी उजुरी परेको थियो । ईलाका [...]