तातोखबर, काठमाडौँ / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ। आइतवार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले हालका मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् । चौधरीले दायर गरेको रिटमा ‘नेपालको संविधानको धारा १६८ [...]