तातोखबर, काठमाडौं / सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनको दोस्रो तथा समापन दिन सोमबार अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिहरुसँग छलफल कार्यक्रम छ। हिजोआइतबार देखि शुरु भएको सम्मेलनको दोस्रो दिनको पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयमा छलफल हुनेछ। यहाँ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर [...]