काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार कायम गरेको छ । आयोगको बुधबार बसेको बैठकले प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैलले जानकारी दिए । उनका अनुसार, [...]