तातोखबर, काठमाडौँ / सरकारले नयाँ लेटर ग्रेडिङ निर्देशिका जारी गरेको २ वर्षपछि एसइईमा ‘नन ग्रेडेड’ गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ३५ प्रतिशतभन्दा कम ल्याए नन ग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने जनाएको छ। परीक्षा बोर्डले २०७८ [...]