हेटौंडा – हेटौंडाको एक निजि विद्यालयमा बाल संरक्षण र नव्य- मानवतावादी शिक्षा सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा-४ कर्रा स्थित आमसाइ स्कुलको आयोजनामा २६ र २७ गते दुईदिने शिक्षक र अभिभावक बीच अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। अभिमुखिकरण तथा अन्तरक्रिया [...]