बैंकिङ कसुरका अपराधमा जेल हाल्नेभन्दा पनि नगद जरिमाना गर्नुपर्छ : स्वार्णिम वाग्ले
तातो खबर
२०८१ भाद्र ९
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वार्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा जेल हाल्नेभन्दा पनि नगद जरिमाना गराउनुपर्ने बताएका छन्। आइतवार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा उपसभापति वाग्लेले यस्तो बताएका हुन्। उनले विश्वव्यापी रुपमा नै आर्थिक कसुरमा भौतिक कारबाहीभन्दा नगद कारबाही गराउने मान्यता रहेको भन्दै [...]