तातोखबर, काठमाडौं । नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल खीष्टियन समाजले नेपालमा बह्मण र क्षेत्रीयलाई नटुक्राए सम्म धर्मान्तरण गर्न कठिन हुने भन्दै जनगणनाको समयमा गणक हरुलाई आफु जुन जातको भएपनि जातमा खस र धर्ममा मष्ट लेखाउन अनुरोध भएको आह्वान पत्रको विषय अहिले सामाजिक संजालमा चर्चाको [...]